Aamsanchar

आजकाे माैसम

Author Image
बुधवार, फागुन ३, २०७९

काठमाडौं : बिहानैदेखि केही प्रदेशमा मौसम आंशिक बदली भएको छ।  बागमती, गण्डकी र प्रदेश १ का पहाडी भू–भागमा  आंशिक बदली भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहेको छ। विभागका अनुसार दिउँसो पनि यी तीन प्रदेशमा मौसम बदली कायमै रहने छ।

Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
बुधवार, फागुन २७, २०८२
आजको माैसम
सोमवार, फागुन २५, २०८२
कहिले खुल्छ आकाश ?
आइतवार, फागुन २४, २०८२