

काठमाण्डाै – सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज दुई सय रुपैयाँले घटेर १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार २ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

Views: 405


