Aamsanchar

राप्रपाका मन्त्रीले बुझाए राजीनामा

Author Image
शनिवार, फागुन १३, २०७९

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन्। शनिबार उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देन, कानूनमन्त्री​ ध्रुवबहादुर प्रधान,शहरी विकासमन्त्री विक्रम पाण्डे र दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्रीले राजीनामा दिएका हुन्।

Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर