Aamsanchar

इलाम केन्द्र बिन्दु बनाएर भूकम्पको धक्का

Author Image
मङ्गलवार, फागुन १६, २०७९

इलाम- इलामको सन्दकपुर गाउपालिकास्थित माइमझुवालाई केन्द्र बनाएर भूकम्प गएको छ।  बिहान १० बजेर ३ मिनेटमा गएको भूकम्पको कम्पन इलामसँगै पाँचथरका केही भूभाग महसुस भएको थियो।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.३ म्याग्नेच्युटको भूकम्पको केन्द्र सन्दकपुर गाउँपालिकाको माइमझुवा रहेको छ।

Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर