Aamsanchar

मन्त्रिपरिषद्ले बढायो दूधको मुल्य

Author Image
शनिवार, फागुन २०, २०७९

दूधको मूल्य ५६ रुपैयाँ ४० बाट बढेर प्रतिलिटर ६५ रुपैयाँ ५० पैसा पुगेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ १० बढाएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावअनुसार दूधको मूल्य बढाइएको सरकारकी प्रवक्ता, सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले किसानको गुनासो सम्बोधन गर्दै कच्चा दूधको मूल्य बढाइएको दाबी गरिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 575

प्रतिक्रिया (०)

सम्बन्धित खबर