Aamsanchar

सुनचाँदीको भाउ

Author Image
आइतवार, फागुन २१, २०७९

काठमाण्डाै – हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ बढेको छ । सुनकाे भाउ आज तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख २ हजार ८ सय रुपैयाँमा पुगेको छ।

यस्तै, चाँदी आज तोलामा १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Views: 234

प्रतिक्रिया (०)

सम्बन्धित खबर