Aamsanchar

८ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा

Author Image
आइतवार, फागुन २१, २०७९

काठमाडौं : राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न ८ दलीय गठबन्धनमा सामेल राजनीतिक दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल, जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलगायतको उपस्थिति छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर