Aamsanchar

एक हजार रुपैयाँले घट्यो सुनको भाउ

Author Image
बिहिवार, फागुन २५, २०७९

काठमाण्डौ- हिजो तोलामा एक हजार रुपैयाँले घटेको सुनको भाउ आज पनि पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख १ हजार रुपैयाँ तोकिएको छ ।

हिजो तोलामा १ लाख १ हजार ५ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 235

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ घट्यो
शुक्रवार, फागुन २९, २०८२
सुनचाँदीको भाउ घट्यो
बिहिवार, फागुन २८, २०८२