Aamsanchar

मञ्जु अन्सारी जसपाको समानुपातिक सांसदमा सिफारिस

Author Image
बिहिवार, चैत २, २०७९

काठमाडाैं – जनता समाजवादी पार्टी, नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्यको लागि सिफारिस गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको हो । उनी सप्तरी निवासी हुन् ।

Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर