Aamsanchar

स्ववियु निर्वाचन : त्रिविकाे केन्द्रीय क्याम्पसमा भोटिङ मेसिन प्रयोग गरिने

Author Image
शुक्रवार, चैत ३, २०७९

काठमाडौं – यहि चैत ५ गते आइतबार हुने स्ववियु निर्वाचनमा त्रिभुन विश्व विद्यालयकाे केन्द्रीय क्याम्पसमा भोटिङ मेसिन प्रयोग गरिने भएको छ । त्रिवि स्ववियु निर्वाचन अधिकृतकाे कार्यालयले आइतबार हुने स्ववियु निर्वाचनमा भोटिङ मेसिन प्रयोग गरिने जनाएकाे हाे ।

निर्वाचनमा प्रत्यक्षतर्फ १२ अध्यक्षसहित विभिन्न पदमा ६२ जना र ५० जना समानुपातिकतर्फका उम्मेद्‌वार रहेका छन् । त्रिवि स्ववियु निर्वाचनका अनुसार केन्द्रीय क्याम्पमा ३ हजार ४ सय २ जना मतदाता विद्यार्थी रहेका छन्।

Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर