Aamsanchar

राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान

Author Image
शनिवार, चैत ४, २०७९

काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन भएका छन्। आज बसेको दलको संसदीय दलको बैठकले तामाङलाई दलको उपनेता चयन गरेको हो।

साथै राप्रपाले संसदीय दलको विधान पूरा गरेको प्रवक्ता ज्ञानेन्द्र शाहीले बताए। बैठकमा लघुवित्त, सहकारी, विदेशमा अलपत्र परेका नागरिक, कृषि मलमा अनुदान घटाएको लगायतका विषयमा छलफल भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर