

अर्जुनधारा । झापाको अर्जुनधारामा अवस्थित शनिश्चरे बहुमुखी क्याम्पस स्ववियु निर्वाचनको मत गणना हुन सकेको छैन ।

श्रोतका अनुसार अनेरास्ववियुले मत बाहिरबाट ल्याएर खनाईको भनेर आरोप लगाएपछि विवादका कारण मतगणना सुरुहुन नसकेको हो । मतगणना विवाद समाधानको लागि अहिले क्याम्पस प्रसासन समितिको बैठक बस्तै छ ।
शनिशरे बहुमुखी क्याम्पसमा आज भएको निर्वाचनमा कुल मतदाता ५८३ मध्ये ४३३ जनाले मतदान गरेका छन् ।


Views: 204

