Aamsanchar

प्रधानमन्त्रीलाई एमालेले विश्वासको मत नदिने

Author Image
सोमवार, चैत ६, २०७९

काठमाडौं – नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई विश्वासको मत दिन नसक्ने बताएका हुन् ।

Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर