Aamsanchar

जीवनको अर्थ बुझाउने मदर टेरेसाका भनाइहरू

Author Image
मङ्गलवार, चैत ७, २०७९

१, यो जीवन अरूको लागि होइन भने यो जीवन नै होइन ।

२, शान्ती मुस्कानबाट सुरूवात हुन्छ ।

३, हिजो गइसक्यो, भोली आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं ।

४, यदि तिमीले सय जनालाई खुवाउन सक्दैनौ त एक जनालाई खुवाउ ।

५, सबैभन्दा ठूलो रोग कसैका लागि केही बन्न नसक्नु हो ।

६, विश्व शान्तिका लागि तिमीले के गर्न सक्छौ रु घर गएर आफ्नो परिवारलाई माया गर्न ।

७, हामीसँग शान्ति छैन किनभने हामीले यो विर्सियौं की हामी एक अर्काका लागि हौं ।

८, रोटीको भन्दा प्रेमको भोक मेटाउन धेरै कठिन हुन्छ ।

९, यदि तिमीले व्यक्तीलाई मूल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न विर्सन्छौ ।

१०, प्रेम सबैले टिप्नसक्ने सदावहार फल हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 278

प्रतिक्रिया (०)

सम्बन्धित खबर