Aamsanchar

सुनको भाउ फेरि बढ्यो

Author Image
शुक्रवार, चैत १०, २०७९

काठमाण्डाै – सुनको भाउ आज फेरि बढेको छ । हिजो तोलामा १२ सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि ८ सय रुपैयाँले बढेको हो । आज सुनको भाउ तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँ पुगेको छ । यसअघि गएको ५ गते आइतवार सुनको भाउ बढेर अहिलेसम्मकै उच्च १ लाख १० हजार रुपैयाँमा पुगेको थियो । आज चाँदीको भाउ भने स्थिर छ।

चाँदी हिजो जस्तै आज पनि तोलामा १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 490

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज बिदेशी मुद्राको बिनिमय दर
बुधवार, वैशाख ५, २०८१
सुनको भाउ आज
सोमवार, वैशाख ३, २०८१