Aamsanchar

सत्ता गठबन्धन दलहरुको यस्ता छन मन्त्रालय संख्या दाबी

Author Image
मङ्गलवार, चैत १४, २०७९

सरकारमा नेपाली कांग्रेसले नौवटा मन्त्रालयमा दाबी पेस गरेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा कांग्रेसले नौ मन्त्रालयमा दाबी पेस गरेको हो ।

बैठकमा आज दाबी प्रस्तुत गर्ने कार्य मात्रै भएको र बुधबार थप छलफल गरेर सहमतिमा पुग्ने गरी आजको बैठक सकिएको थियो ।

जसपा र नेकपा एकीकृत समाजवादीले ३–३ वटा मन्त्रालयमा दाबी पेस गरेका छन् भने लोसपाले २ वटा मन्त्रालयमा दाबी गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर