काठमाडौं –भारतका पूर्व क्रिकेटर सलिम दुरानीको निधन भएको छ । आफ्नो पालामा अलराउन्डर क्रिकेटरको रुपमा पहिचान बनाएका दुरानीको ८८ वर्षको उमेरमा निधन भएको हो ।

Views: 165