Aamsanchar

सुनको भाउ आज

Author Image
शुक्रवार, चैत २४, २०७९

काठमाण्डाै – सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । तोलामा दुई सय रुपैयाँले घटेर सुन आज तोलाको एक लाख १० हजार रुपैयाँ छ । अस्ति बुधबार सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ११ हजार रुपैयाँमा पुगेको थियो ।

आज चाँदीको भाउ भने ५ रुपैयाँले बढेको छ ।  चाँदी आज तोलामा एक हजार चार सय  ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 288

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ घट्यो
आइतवार, चैत १, २०८२
सुनको भाउ घट्यो
शुक्रवार, फागुन २९, २०८२
सुनचाँदीको भाउ घट्यो
बिहिवार, फागुन २८, २०८२