Aamsanchar

 पाँचथरबाटै देखिन्छ कुम्भकर्ण हिमाल 

Author Image
शनिवार, चैत २५, २०७९

पाँचथरको पौवाभञ्ज्याङ सिलौटिबाट देखिएको ताप्लेजुङस्थित कुम्भकर्ण (फक्ताङ्लुङ)  हिमाल । केही दिन अघि वर्षा भएपछि हाल पहाडी क्षेत्रमा आकास खुलेका कारण हिम शृङ्खलाहरु छर्लङ्ग देखिने गरेको छ । ७७१० मिटर उचाइ रहेको हिमाल आरोहणमा यो सिजन धेरै विदेशी पर्यटकहरु पुग्ने गर्दछन् ।   फोटो : तिलाचन अधिकारी

Views: 338

प्रतिक्रिया (०)

सम्बन्धित खबर