Aamsanchar

सुनको भाउ आज

Author Image
मङ्गलवार, चैत २८, २०७९

काठमाण्डाै – सुनको भाउ आज पाँच सय रुपैयाँले बढेको छ ।आज सुनको भाउ तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको  छ ।

हिजो सुनको भाउ तोलामा १ लाख ९ हजार तीन सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 431

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२