

काठमाडौं – मन्त्रिपरिषद्को गत मंगलबार (चैत २८ गते) बसेको बैठकले विभिन्न १४ वटा निर्णय गरेको छ । बैठकले सन् २०२३ को वसन्त ऋतुमा सगरमाथामा नेपालको राष्ट्रिय झण्डा फहराउने निर्णय गरेको छ ।

बैठकले प्रहरी नायव निरीक्षक पुरुषोतम नेपालीलाई सगरमाथा आरोहणको अनुमति पनि दिएको छ । 
Views: 153

