Aamsanchar

डेरी फार्ममा भएको विस्फोटमा १८ हजार गाईकाे मृत्यु

Author Image
शुक्रवार, वैशाख १, २०८०

यस हप्ताको सुरुमा अमेरिकाको टेक्सासको डेरी फार्ममा भएको विस्फोटमा करिब १८ हजार गाईको मरेका स्थानीय अधिकारीहरूले बताएका छन्।

डिमिट शहर नजिकैको साउथ फोर्क डेरीमा भएको विस्फोटमा परेर एकजना व्‍यक्तिको पनि अवस्था गम्भीर रहेको छ।

अधिकारीहरूका अनुसार मिथेन ग्यास पड्किएको हो। सन् २०१८ देखि २०२१ सम्म अमेरिकामा आगलागीमा लगभग तीन लाख घर पालुवा जनावरहरू मरेको तथ्यांक पनि सार्वजनिक भएको छ।

Views: 221

प्रतिक्रिया (०)

सम्बन्धित खबर