Aamsanchar

आज सुनचाँदीको भाउ

Author Image
सोमवार, वैशाख ११, २०८०

काठमाण्डाै – आज सुनचाँदीको भाउ सामान्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेर १ लाख ९ हजार १ सय रुपैयाँ तोकिएको छ ।

हिजो तोलामा १ लाख ९ हजार ३ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२