Aamsanchar

हिमलुङ हिमाल आधार शिविरमा नेटवर्कको खोजी 

Author Image
मङ्गलवार, वैशाख १२, २०८०

४९०० मिटर मा अवास्तिथ हिमलुङ आधार शिविरमा   मोबाइल सम्पर्क प्रयास गर्दै एक व्यक्ति ।  सो  क्षेत्रमा एक ठाउँमा मात्र टेलिफोन नेटवर्कले काम गर्ने गरेको छ ।  जसका लागि सामान्य बार फोनलाई लट्ठीमा बाँध्नु पर्ने हुन्छ। फोटोः शरद जोशी

Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर