Aamsanchar

सुनको भाउ आज

Author Image
बुधवार, वैशाख १३, २०८०

काठमाण्डाै – सुनको भाउ आज पनि बढेको छ । आज तोलामा दुई सय रुपैयाँले बढेर एक लाख ९ हजार सात सय रुपैयाँमा पुगेको छ । हिजो तोलामा सुनको भाउ एक लाख ९ हजार ५ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर एक हजार चार सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२