Aamsanchar

नेपाललाई यूएईले दियाे११८ रनको झिनाे लक्ष्य

Author Image
मङ्गलवार, वैशाख १९, २०८०

काठमाडौं । यसै वर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपमा प्रवेश गर्न नेपाललाई युनाइटेड अरब इमिरेट्स (यूएई)ले ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर