Aamsanchar

‘ए’ डिभिजन लिग फुटबल : आज तीन वटा खेल हुँदै

Author Image
शनिवार, वैशाख २३, २०८०

काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेलहरु हुँदैछन् । आज दुई खेल दशरथ रंगशालामा र एक खेल च्यासल मैदानमा हुनेछ ।

त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा सातदोबाटो युथ क्लब र मनाङ मर्स्याङ्दी दिउँसो ३ बजे खेल्नेछन् । रंगशालामा नै बेलुका ६ बजे हुने दोस्रो खेलमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै च्यासल मैदानमा चर्च ब्वाइज युनाईटेड र न्युरोड टिम एनआरटीबीच दिउँसो ३ बजे खेल हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर