काठमाडौं – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्। तेहरिक–ए–इन्साफ (पीटीआई) प्रमुख समेत रहेका खानलाई प्रहरीले पक्राउ गरेको अन्तराष्ट्रिय समाचार संस्था रियुटरर्सले जनाएकोछ । उनलाई इस्लामावाद उच्च अदालत अगाडि गिरफ्तार गरिएको हो।

Views: 131

