Aamsanchar

फरार रहेका टोपबहादुर रायमाझी पार्टीको जिम्मेवारीबाट निलम्बित

Author Image
बुधवार, वैशाख २७, २०८०

काठमाडौं : नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका पार्टीका सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ।

बुधबार विज्ञप्ति जारी गर्दै एमाले महासचिव शंकर पोखरेलले राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी दिएका छन्।

सांसद रायमाझीलाई सांसद पदबाट पनि निलम्बन गर्न बुधबारको संसद् बैठकमा समेत आवाज उठेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर