Aamsanchar

गाँजासहित एक जना पक्राउ

Author Image
शुक्रवार, वैशाख २९, २०८०

उदयपुर-उदयपुरको रौतामाई नगरपालिका-८ का ४९ बर्षीय डिक बहादुर लुङगेली मगर ८ केजी ५८१ ग्राम लागुऔषध गाँजा सहित पक्राउ परेका छन् । गाँजाको ओसार पसार भईरहेको बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले बिहिवार दिउँसो गाईघाट बजारबाट मगरलाई पक्राउ गरेको हो । पक्राउ परेका मगरको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर