Aamsanchar

माध्यमिक तहको लाइसेन्सका लागि आवेदन खुल्ला

Author Image
आइतवार, वैशाख ३१, २०८०

काठमाडौं : शिक्षक सेवा आयोगले माध्यमिक अध्यापन अनुमति पत्र (लाइसेन्स) को आवेदन गरेको छ।  आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको जनाएको छ।

योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन दर्खास्त दिनसक्नेछन्।

अनलाइन दर्खास्तमा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जित वा थपघट गर्न नमिल्ने आयोगले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर