Aamsanchar

 समयमै किसानहरूलाई मल र उन्नत जातको बिउबिजन उपलब्ध गराउन झापा कांग्रेसको माग

Author Image
मङ्गलवार, जेठ २, २०८०

बिर्तामोड । नेपाली कांग्रेस झापाले किसानहरुलाई समयमै मल र उन्नत जातको विऊ–विजन उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा आज सम्पन्न बैठकले समयमै रासायनिक मल र विऊ–विजन नपाउँदा उत्पादनमा ह्रास आउने र यसले राज्यको कुल गार्हस्थ उत्पादनमै असर पु¥याउने भन्दै समयमै मल–विऊ उपलब्ध गराउन ध्यानाकर्षण गराएको हो ।

बैठकले बिस्तारित जिल्ला समितिका सदस्य सदस्यहरुलाई वडा तहमा जिम्मेवारी दिई प्रतिनिधिका रुपमा खटाउने निर्णय गरेको जिल्ला सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर