Aamsanchar

देशभर ८९ जना कोभिडका सक्रिय संक्रमित

Author Image
बुधवार, जेठ ३, २०८०

काठमाडौं : नेपालमा कोभिड १९ संक्रमण निरन्तर ओरालो लागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा ८९ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये हाल १० जना संस्थागत आइसोलेशन  र एकजना भेन्टिलेटरमा उपचाररत रहेका छन्। बुधबार जम्मा ३४ जना नयाँ संक्रमित थपिएका छन्।

Views: 338

प्रतिक्रिया (०)

सम्बन्धित खबर