Aamsanchar

भारतमा दुई हजारको नोट नचल्ने

Author Image
शुक्रवार, जेठ ५, २०८०

काठमाडौं : भारतमा दुई हजारको नोट नचल्ने भएको छ। भारतीय रिजर्व बैंकले २००० को नोटलाई नचलाउने निर्णय गरेको हो। तर नोटले भने वैधता पाउने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भारतीय रिजर्व बैंकले नोट सटहीका लागि ३० सेप्टेम्बरसम्मको समय तोकेको छ। सर्वसाधारणले एकपटकमा २० हजारको नोट सटही गर्न सक्नेछन्।
भारतीय रिजर्व बैंकले सबै बैंकलाई दुई हजारको नोट जारी नगर्न आग्रहसमेत गरेको छ।

भारत सरकारले यसअघि ५०० र १००० नोटमा प्रतिबन्ध लगाएको थियो। सोहीबेला देखि २००० को नोट प्रचलणमा ल्याइएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर