Aamsanchar

सुनको भाउ आज

Author Image
मङ्गलवार, जेठ ९, २०८०

काठमाण्डाै – सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा १ लाख ९ हजार २ सय रुपैयाँमा झरेको छ ।

हिजो तोलामा १ लाख १० हजार रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजार अस्थिर रहेकाले भाउ घटबढ भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ घटेर आज १ हजार ३ सय ६५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनकाे मुल्य
सोमवार, जेठ २१, २०८१
सुनकाे भाउ
आइतवार, जेठ २०, २०८१