Aamsanchar

नेपाली बजारमा सुनको मूल्य

Author Image
बिहिवार, जेठ ११, २०८०

काठमाडौं  : नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला एक हजारले घटेर छापावाल सुन १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएका छापावाला सुन आज १ हजार रुपैयाँले घटेको होर यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो।  बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ बढेकाे बढ्यै
शुक्रवार, वैशाख ७, २०८१
आज बिदेशी मुद्राको बिनिमय दर
बुधवार, वैशाख ५, २०८१