Aamsanchar

ब्रिजकोर्स अध्ययन गरिरहेकी किशोरीलाई बालयौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ

Author Image
बिहिवार, जेठ ११, २०८०

काठमाडौं – ब्रिजकोर्स अध्ययन गरिरहेकी किशोरीलाई बाल यौन दुरुपायोग गरेको आरोपमा प्रहरीले ललितपुरबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा घर भएर धापाखेल बस्दै आएका २५ वर्षीय अमन यादव छन् ।जेठ १ मा लगनखेल स्थित इन्स्टिच्युटमा आरोपीले दुव्र्यवहार गरेको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वर प्रसाद शाहले बताए । घटनाबारे अदालतबाट ७ दिनको म्याद लिएर प्रहरी वृत सातदोवाटोले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर