Aamsanchar

आईपीएल क्रिकेट : फाइनल पुग्न आज मुम्बई र गुजरात खेल्दै

Author Image
शुक्रवार, जेठ १२, २०८०

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्स खेल्दैछन् ।

खेल अहमदाबादमा बेलुका पौने ८ बजे सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । मुम्बई पाँच पटकको च्याम्पियन हो भने गुजरात साविक विजेता टोली हो । यसअघि पहिलो क्वालिफायरमा गुजरातलाई हराएको चेन्नई सुपर किङ्ग्स फाइनलमा पुगिसकेको छ ।

फाइनल खेल पर्सि आइतवार हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर