Aamsanchar

कोभिडका ३५ जना सक्रिय संक्रमित

Author Image
शनिवार, जेठ १३, २०८०

काठमाडौं : नेपालमा पछिल्ला दिनमा कोभिड १९ संक्रमण निरन्तर ओरालो लागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर जम्मा ३५ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्।

शनिबार जम्मा ५ जनामा संक्रमण पुष्टि भएको छ। गत २४ घन्टामा गरिएको ४१२ जनाको नमुना परीक्षणमा जम्मा ५ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै आज ४ जना संक्रमित संक्रमण मुक्त भएका छन्। शुक्रबार पनि जम्मा ७ जना संक्रमित भेटिएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर