Aamsanchar

श्रीचाले जितिन् मिस नेपाल वर्ल्डको उपाधि

Author Image
शनिवार, जेठ १३, २०८०

काठमाडौँ-  मिस नेपाल वर्ल्डको श्रीचा प्रधान उपाधि जितेकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न अन्तिम स्पर्धामा उनले उपाधि २३ प्रतियाेगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् ।उनलाई गतबर्षकी मिस नेपाल प्रियंकारानी जोशी ताज लगाई दिएकी छन् । त्यस्तै रैना मजगैया मिस नेपाल अर्थ र प्रसिद्वी शाह मिस नेपाल इन्टरनेशनल घोषित भए । गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा आयाेजित अन्तिमस्पर्धामा २४ जनाले प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर