Aamsanchar

गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने

Author Image
सोमवार, जेठ १५, २०८०

काठमाडौै – सरकारले आउँदो आर्थिक वर्ष गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत यस्तो व्यवस्था गरिएको बताएका हुन् ।

Views: 97

प्रतिक्रिया (०)