Aamsanchar

मेचीनगर नगरकाे साठीविघाबाट २ लाख ५५ हजारको सुपारी नियन्त्रणमा

Author Image
बुधवार, जेठ १७, २०८०

झापा – अवैध सुपारी नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय झापाले सोमबार अवैध सुपारी नियन्त्रणमा लिएको हो ।

झापाको मेचीनगर नगरपालिका ६ साठीविघाबाट २ लाख ५५ हजारको ४५० केजी उक्त सुपारी नियन्त्रणमा   लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त सुपारी बरामद गरी थप कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 259

प्रतिक्रिया (०)