Aamsanchar

सुनको भाउ आज

Author Image
बुधवार, जेठ २४, २०८०

काठमाण्डाै – सुनको भाउ आज बुधवार दुई सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा एक लाख १२ हजार सात सय रुपैयाँ पुगेको छ । हिजो मङ्गलवार तोलाकाे एक लाख १२ हजार पाँच सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजाेजस्तै तोलाको एक हजार चार सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२