

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ सय २७ जनाको नमूना परीक्षण गर्दा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । बुधबार ३ जना संक्रमित कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १७ रहेको छ ।



मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।
Views: 364

