Aamsanchar

सुनको भाउ

Author Image
मङ्गलवार, जेठ ३०, २०८०

काठमाण्डाै – सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढेको छ ।

हिजो तोलाको १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको भाउ पनि तोलामा तोलामा पाँच रुपैयाँ बढेर १ हजार ४ सय ५० रुपैयाँ पुगेको छ ।

Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२