Aamsanchar

नेपालले घरेलु टाेली जिम्बावेलाई २ सय ९१ रनकाे लक्ष्य दियाे

Author Image
आइतवार, असार ३, २०८०

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा नेपालले घरेलु टाेली जिम्बावेलाई २ सय ९१ रनकाे लक्ष्य दिएकाे छ ।

हरारे स्पाेर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनायाे । नेपालका लागि कुशल भुर्तेलले शतक र आसिफ शेखले अर्धशतक बनाए ।

Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर