Aamsanchar

सुनचाँदीको भाउ आज

Author Image
मङ्गलवार, असार ५, २०८०

काठमाण्डाै – सुनचाँदीको भाउ आज (मङ्गलवार) सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको छ ।

सुन आज ताेलामा एक लाख ११ हजार आठ सय रुपैयाँले काराेबार भइरहेकाे छ । हिजो सुनकाे भाउ साेमवार तोलाको एक लाख १२ हजार रुपैयाँ थियो ।

यस्तै चाँदी पनि तोलामा १० रुपैयाँले घटेर एक हजार चार सय ३० रुपैयाँमा किनबेच भइरहेको छ ।

Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२