

आईसीसी एकदिवसीय विश्व कप छनाेटमा नेपालसँगकाे खेलमा अमेरिकाले खराब सुरुवात गरेकाे छ ।

हरारेकाे टाकासिङ्गा स्पाेर्ट्स क्लबमा टस हारेर ब्याटिङ गरिरहेकाे अमेरिकाले २९ रन बनाउँदा चार विकेट गुमाएकाे छ । नेपालका करण केसी एक्लैले चार विकेट लिएका छन् ।
Views: 337

