Aamsanchar

नेपाल मेडिकल काउन्सिलको लोगो किर्ते गर्ने पक्राउ

Author Image
बिहिवार, असार ७, २०८०

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको लोगो किर्ते गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका घर भएका २४ वर्षीय नविन पौडेल र पोखरा महानगरपालिका–२ घर भएका आशिष अधिकारी छन् ।‘पिपिएम एसोसिएसन प्रालि’ नामक इन्स्टिच्युट संचालक आरोपीहरुले काउन्सिलको स्वीकृति बिना लोगो, नाम र परीक्षा प्रश्नपत्रको ढाँचा प्रयोग गरेर काउन्सिलले लिने परीक्षाको प्रश्नपत्रको नमुना तयार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

Views: 241

प्रतिक्रिया (०)