Aamsanchar

१५ वर्षीया बालिका पाँच दिनदेखि बेपत्ता

Author Image
शुक्रवार, असार ८, २०८०

काठमाडौं : गत आइतबारदेखि ललितपुरबाट एक बालिका बेपत्ता भएकी छिन्। रामेछाप घर भइ हाल बंगलामुखी बस्दै आएकी शोभा बुढाथोकी नाम गरेकी बालिका भाइहरूलाई विद्यालय लैजाने क्रममा बंगलामुखीबाट निस्किए पनि घर नफर्किएको  उनका आफन्त ज्ञानु खत्रीले जानकारी दिए।

१५ वर्षीया बुढाथोकीलाई कतै भेटे नजिकको प्रहरीमा खबर अथवा ९८६१६६२११४ मा सम्पर्क गरिदिनु हुन खत्रीले आग्रह गरेका छन्।

Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर